सामसङले गर्यो कामदारहरूसँग सम्झौता, करोडौंमा बोनस दिने
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको कार्यसम्पादनमा गिरावट, २७ नाफामा र १६ घाटामा
विश्वप्रसिद्ध प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्ना कर्मचारी युनियनसँग ऐतिहासिक सम्झौता गरेको छ । यस सम्झौतासँगै सामसङका कतिपय कर्मचारीले करोडौं रुपैयाँ बोनस पाउने भएका छन् । सामसङले आफ्नो सेमिकन्डक्टर विभागको सञ्चालन नाफाको १०.५ प्रतिशत हिस्सा कर्मचारीलाई विशेष बोनसका रूपमा बाँड्न सहमति जनाएको छ । यसअनुसार कतिपय कर्मचारीले त कुल बोनसबापत करिब ५ करोड ५० लाख रुपैयाँसम्म पाउने भएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›