ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
▸ यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउ
ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित