अध्यागमनले कार्यान्वयनमा ल्यायो डिजिटल टाइम कार्ड
▸ यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा ‘डिजिटल टाइम कार्ड’ सुरु, आवेदन अनलाइनबाटै ट्र्याक गर्न सकिने
अध्यागमन विभागले सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो । डिजिटल टाइम कार्ड कार्यान्वयन आएसँगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिनेलगायत फाइदा सेवाग्राहीलाई हुने विभागले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित