आज मदन–आश्रित स्मृति दिवस, एमालेले विविध कार्यक्रम गरेर सम्झँदै
▸ यस स्टोरीको अंश: एमालेले देशभर मनायो ३३ औँ मदन–आश्रित स्मृति दिवसआज मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस हो । नेपाल कम्युनिष्ट पार्टी ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै छ । यस अवसरमा मदननगर, बल्खु मा स्मृतिसभा तथा मदन भण्डारी स्मृति प्रतिष्ठान मा विचार गोष्ठी आयोजना गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›