मदन-आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबी
ehimalayatimes.com · 1 हप्ता अघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा जारी सन्देशमा उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म स्थापित गर्न उहाँहरूको योगदानको स्मरण गर्नुभएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू