नेपाल काभा महिला भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
shilapatra.com · 5 दिन अघि

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमाभएकाे समूह ‘ए’को आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालल माल्दिभ्सलाई २५-१२, २५-९, २५-२० ले पराजित गरेको हो । लगातार दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू