एमाले सचिवालय बैठक सर्यो
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफलनेकपा (एमाले)को सचिवालय बैठक सरेको छ । आज (शनिबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक अब आगामी सोमबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित