हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिवद्धः पर्यटनमन्त्री पौडेल

यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलले हिमाल संरक्षण र दिगो पर्यटनमा सरकारको प्रतिबद्धता दोहोर्‍याए
www.makalukhabar.com · 1 दिन अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गरे । हिमालहरू एशियाका लागि ‘वाटर टावर’ का रूपमा रहेको स्मरण गराउँदै उनले यसको अस्तित्व जोगाउन वैज्ञानिक सहकार्य र साझा लगानी आवश्यक रहेकोमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू