नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
▸ यस स्टोरीको अंश: नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन; प्रधानमन्त्री बालेन शाहले सम्हाले जिम्मेवारी
सरकारले मुलुकको दीर्घकालीन विकास र आधुनिकिकरणलाई प्राथमिकता दिँदै छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ। मन्त्रिपरिषद्को गत वैशाख ३० गतेको निर्णयअनुसार नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ संशोधन गरी राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ मन्त्रालय औपचारिक रूपमा अस्तित्वमा आएको हो। हाल यस महत्वपूर्ण मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाह आफैंले सम्हालेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›