कांग्रेसले भन्यो– आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वनय होस्
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारको धारणा माग्दै कांग्रेसको ६ बुँदे ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले युवापुस्ताको आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेपछि यसको कार्यान्वयनबारे चासो बढेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिवेदनको निष्पक्ष कार्यान्वयनमा जोड दिएको छ । कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकाल्दै गणतन्त्र दिवस समारोहमा सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवार भनेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›