‘लालीबजार’ले कमायो ५ करोड ७६ लाख
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियो
यसवर्ष विसं २०८३ मा प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाउने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ घरेलुबजारमा कमाइ गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›