घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

www.setopati.com · 1 दिन अघि

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला पाँच हजार एक सय ५० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू