एमालेको सचिवालय बैठकमा के भयो ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको सचिवालय बैठक भोली पनि बस्ने भएको छ । उपमहासचिव लेखराज भट्टका अनुसार आज पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेको र बैठक निर्वाचन समीक्षा र कार्यविभाजनमा केन्द्रित रहेको छ । जेठ ४ गतेदेखि शुरु भएको बैठक शनिबार पनि बस्ने भट्टले जानकारी दिएका छन् । बैठकमा १२ जना बोल्न बाँकी रहेको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित