एमाले सचिवालय बैठक सुरु

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
baahrakhari.com · 4 दिन अघि

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । आजको बैठकमा महासचिव, उपमहासचिव र सचिवहरूले धारणा राख्ने कार्यक्रम छ । शुक्रबार भएको बैठकमा बोल्ने पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए । बैठकमा बोल्ने पाँचजना उपाध्यक्षमध्ये चारजनाले ओलीको राजीनामा मागेका थिए । उनीहरूले स्पष्ट रूपमा पार्टीको नेतृत्व छोड्न आग्रह गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू