१० वर्षअघिनै उबरले गरेको थियो नेपालमा कम्पनी दर्ता, अब भने व्यवसायका लागि ट्रायल गर्दै

यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको माग
bizmandu.com · 1 हप्ता अघि

अमेरिकी राइड सेयरिङ कम्पनी उबरले १० वर्षअघि नेपालमा कम्पनी दर्ता गरेको थियो र अब व्यवसाय सुरु गर्नका लागि ट्रायल गर्दैछ । कम्पनी रजिष्टार कार्यालयमा २०७३ चैत ३१ गते उबर नेपाल प्रालि दर्ता गरिएको थियो । १५ दिनअघि राइडरलाई एपमा आवद्ध हुन आह्वान गरेको उबरले डेढ महिनाको ट्रायलपछि मात्र कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाउने स्रोतले बताएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू