विश्वकै चर्चित राइड-हेलिङ प्लेटफर्म ‘उबर’ नेपाल आउने सङ्केत, चालक र यात्रुको दर्ता सुरु
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
विश्वको सबैभन्दा ठुलो राइड-हेलिङ प्लेटफर्म ‘उबर’ ले नेपाली बजारमा सेवा विस्तार गर्ने तयारी थालेको छ । कम्पनीले नेपालमा आधिकारिक रूपमा सेवा सञ्चालन गर्नुअघि चालक र यात्रुलाई आफ्नो प्रणालीमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको छ । गुगल प्ले स्टोरमा १० करोड बढी पटक डाउनलोड भइसकेको उबरको एपमार्फत अहिले नेपाली चालक तथा यात्रुले आफ्नो विवरण दर्ता गराउन सक्ने सुविधा खुला गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित