चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना

यस स्टोरीको अंश: सामसङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक छुट र बोनस
feeds.bbci.co.uk · 10 घण्टा अघि

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा बस्न मिल्ने स्थायी शिविर बनाउने आफ्नो योजनाको खाका सार्वजनिक गरेको छ। नासाले सन् २०३२ सम्म आफ्नो योजनाले पूर्णता पाउने जनाएको छ। नासा प्रमुख ज्यारड आइज्याक्मनका अनुसार अमेरिका पुनः चन्द्रमामा फर्किने मात्र नभई यसपालि "त्यहीँ बस्ने" छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू