विश्व उच्च रक्तचाप दिवस मनाइँदै

यस स्टोरीको अंश: विश्व उच्च रक्तचाप दिवस मनाइँदै, खानपान र जीवनशैलीमा सचेत रहन चिकित्सकको सुझाव
hamrakura.com · 1 हप्ता अघि

आज मे १७ तारिखका दिन नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी ‘विश्व उच्च रक्तचाप दिवस’ मनाइँदैछ। आधुनिक जीवनशैली र तनावका कारण विश्वव्यापी रूपमा गम्भीर स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको उच्च रक्तचाप (हाइपरटेन्सन) बारे नागरिकमा चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस विशेष अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायहरूका साथै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूले देशभरि नै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू