नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
▸ यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८८ को मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
नेपालमा उच्च रक्तचाप प्रभावितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित