छुमचौरमा मार्सीधान रोपाइँ

यस स्टोरीको अंश: जुम्लामा विश्वकै अग्लो स्थानमा मार्सी धान रोपाइँ सुरु
www.dcnepal.com · 3 दिन अघि

जुम्ला। पातारासी गाउँपालिका–३ स्थित छुमचौरमा धान रोपाइँ सुरु भएको छ। चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने परम्परा छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारीलागायत स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू