१० बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘सुदूरपश्चिम कचहरी’
▸ यस स्टोरीको अंश: बागमती प्रदेशस्तरीय स्टार्टअप सम्मेलन सम्पन्न, युवा उद्यमी विकासमा सहकार्य गरिने
१० बुँदे ‘सुदूरपश्चिम घोषणापत्र २०८३’ जारी गर्दै धनगढीमा आयोजित ‘सुदूरपश्चिम कचहरी २०८३’ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमलाई उत्पादन, लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । घोषणापत्रमा तीनै तहका सरकार, निजीक्षेत्र तथा विकास साझेदारबीच सहकार्यलाई बलियो बनाउँदै प्रदेशलाई आत्मनिर्भर र लगानीमैत्री बनाउने लक्ष्य अघि सारिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›