दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालयको प्रगति विवरण: दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति
शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रममा ३ अर्ब ७६ करोडभन्दा बढी खर्च भएको छ भने छात्राहरूको लागि स्यानिटरी प्याड वितरणमा २२ करोडभन्दा बढी खर्च भएको छ । यस अवधिमा ७८७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ र भूकम्प प्रभावित जिल्लामा ४३ वटा विद्यालयको पुनर्निर्माण कार्य अघि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›