सैनिक सुरज लामिछाने र देवीराम जैसीलाई मरणोपरान्त सम्मान

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस: दुई नेपाली सैनिकलाई मरणोपरान्त 'ड्याग ह्यामार्शोल्ड पदक' प्रदान गरिने
www.pardafas.com · 1 दिन अघि

पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ । यस अवसरमा दुई जना नेपाली शान्ति सैनिक सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदकबाट सम्मान गरिँदै छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू