मानव अधिकार प्रवद्र्धनमा आयोगको भूमिकाको प्रशंसनीय : सभामुख अर्याल
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवमा सभामुख अर्यालद्वारा आयोगको भूमिकाको प्रशंसा
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव अधिकार संरक्षण र प्रवद्र्धनमा आयोगले खेलेको भूमिकाको प्रशंसनीय रहेको छ भन्नुभयो । उहाँले मानव अधिकार संरक्षण र प्रवद्र्धनका विषयलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्ने कार्यलाई अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›