विजयी सुरुआतको खोजीमा नेपाल
▸ यस स्टोरीको अंश: सुरुङ्गा नगरपालिकाले १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्यो
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित