सभामुखले मर्यादामा बस्न सांसद राईलाई सम्झाए नियमावली

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सरकार संसद्प्रति जवाफदेही नभएसम्म विरोध जारी राख्ने चेतावनी
www.sidhakura.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले श्रम संस्कृति पार्टीका सांसद हर्क राज राईलाई मर्यादित भइदिन आग्रह गरेका छन् । बैठकको सुरुमै श्रम संस्कृति पार्टीका सदस्यहरूले सरकारप्रति जवाफदेही हुनुपर्ने जोड दिएका थिए । पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू सदनमा नआउनु र जनताका कुरा नसुन्ने स्थितिलाई लिएर प्रश्न उठाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू