श्रम संस्कृतिका सांसद आज पनि पर्चा लिएर संसद्मा
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
श्रम संस्कृति पार्टीका सांसद्ले मंगलबार पनि पर्चा देखाएर विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठे । सभामुखले आकस्मिक समय नमागको भन्दै बस्न आग्रह गरे । सभामुखले ध्यानकर्षण भएको बताए र बस्न आग्रह गरे । हर्क बसे । श्रम संस्कृतिले सोमबारको बैठकमा पर्चा देखाएर सरकारको कार्यशैलीको विरोध गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित