सुकुम्वासी विस्थापनः होल्डिङ सेन्टरका विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाउन राज्य व्यवस्थाको निर्देशन

यस स्टोरीको अंश: राज्य व्यवस्था समितिद्वारा होल्डिङ सेन्टरका विद्यार्थीको पठनपाठन तत्काल सुरु गर्न निर्देशन
bizmandu.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सुकुम्वासी बस्ती विस्थापनका क्रममा होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरुलाई पठनपाठनका व्यवस्था तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। होल्डिङ सेन्टरमा रहेका विद्यालर्थीको पठनपाठन सुरु गरी कार्य प्रगति सात दिनभित्र समितिलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको हो। जेठ १५ गतेभित्र सो जानकारी दिन समितिले निर्देशन दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू