होल्डिङ सेन्टरका नागरिकलाई पुन:स्थापना गर्न माग
▸ यस स्टोरीको अंश: सांसदहरुले होल्डिङ सेन्टरका नागरिकलाई तत्काल पुन:स्थापना गर्न माग गरे
प्रतिनिधि सभा अन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरुले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुन:स्थापना गर्न माग गरेका छन् । घरबारविहीनलाई उचित व्यवस्था गरेर पुन:स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरिब बालबालिकाका लागि नि:शुल्क शिक्षाको व्यवस्था मिलाउनुपर्नेमा उनीहरूले जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›