पछिल्लो चार महिनाको ५८ करोड रुपैयाँ बक्यौतामध्ये डीडीसीले भुक्तानी गर्यो १२ करोड
▸ यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले १२ करोड बक्यौता भुक्तानी गर्यो, दैनिक १ करोड वितरण
दुग्ध विकास संस्थान (डीडीसी) ले पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये १२ करोड रुपैयाँ दूध किसानलाई भुक्तानी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ल्याएको सुधारको कार्य योजनाअनुसार हाल किसानलाई दैनिक एक करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय डीडीसीले ४६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित