महाकाली पुल डिजाइन स्वीकृति अन्यौल, ठेक्का सम्झौता अन्त्य

यस स्टोरीको अंश: महाकाली पुल ठेक्का सम्झौता अन्त्य, उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश जारी
www.nepaljapan.com · 1 हप्ता अघि

कञ्चनपुरको महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुलको ९४ प्रतिशत काम सकिएको अवस्थामा ठेक्का सम्झौता अन्त्य गरिएको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरिएको हो । पुलसँगै निर्माण गरिने गाइडबण्डको नयाँ डिजाइन र भेरिएसन अर्डर (भिओ) स्वीकृतिको काममा ढिलाइ भएको भन्दै पुल निर्माण कम्पनी कुमार–सिएफइसी जेभीले महाकाली पुल आयोजना कार्यालय कञ्चनपुरलाई विसं २०८२ वैशाखमा पत्राचार गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू