खार्पुको स्टिल ट्रस पुल निर्माण अन्तिम चरणमा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
gorkhapatraonline.com · 3 दिन अघि

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ खार्पुको दोजामस्थित कर्णाली नदीमाथि निर्माणाधीन स्टिल ट्रस मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ । हिल्सा–सिमकोट सडक योजनाको बारम्बारको ताकेतापछि जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने दबाब बढेपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो । हालसम्म पुलको करिब ८७ प्रतिशत भौतिक प्रगति भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू