कार्की र अर्यालमाथि छानबिन सिफारिस गरेपछि रक्षा बम आक्रोशित, खनालले गरे खबरदारी

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा नाम समेटिएपछि आशिका तामाङको आपत्ति
baahrakhari.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालमाथि छानबिन गर्न सरकारलाई सिफारिस गरेपछि ‘जेनजी’ अभियन्ता रक्षा बम आक्रोशित बनेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोशपूर्ण प्रतिक्रिया सार्वजनिक गर्दै आयोगको प्रतिवेदनमा बयान र प्रारम्भिक सोधखोजबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम बन्द गर्न माग गरेकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू