युनियन हाइड्रोपावरको नाम र ठेगाना परिवर्तन

यस स्टोरीको अंश: सहकारीमा बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, जनविश्वास कमजोर भएको निष्कर्ष
insurancekhabar.com · 18 घण्टा अघि

युनियन हाइड्रोपावरको नाम परिवर्तन गरी युनियन हाइड्रो कम्पनी राखिएको छ। कम्पनीको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभाले नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। यसैगरी कम्पनीको साविकको ठेगाना ललितपुर महानगरपालिका–३ धोबीघाटबाट परिवर्तन भएर काठमाडौं महानगरपालिका नक्साल कायम भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू