सानिगाड हाइड्रोको आइपीओ निष्काशन मिति परिवर्तन, अब कहिलेबाट गर्दैछ निष्काशन ?

insurancekhabar.com · 2 दिन अघि

सानिगाड हाइड्रो लिमिटेडको आइपीओ निष्काशन मिति परिवर्तन भएको छ । कम्पनीले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको आइपीओमा आवेदन दिने मिति परिवर्तन गरेको हो । नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कम्पनीले निष्काशन मिति परिवर्तन गरेको जनाएको छ । कम्पनीले अब जेठ १८ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू