नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुग्यो (पूर्णपाठ)
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको हो। अर्थमन्त्रीका अनुसार अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ भने कम कर्णाली प्रदेशको रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित