गृह मन्त्रालयले बनायो हुम्ला र बाजुरा सीमा क्षेत्रको घटना छानबिन टोली
▸ यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा हुम्ला र बाजुरा सीमा क्षेत्र घटनाको छानबिन टोली गठन
गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयमा बसेको सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिसहित आइतबार बसेको आकस्मिक बैठकले सो छानबिन टोली गठन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›