बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न डंगोलको संयोजकत्वमा समिति गठन

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन
nepalsamaya.com · 3 दिन अघि

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू