चौथो सातामा ‘लालीबजार’: ‘फ्यामिली’ दर्शकको साथ

यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियो
www.onlinepana.com · 21 घण्टा अघि

नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका कलाकार रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले १० करोडको आंकडा पार गर्ने विश्वास छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू