युक्रेनलाई ईयूको ‘एसोसियट सदस्य’ बनाउन जर्मन चान्सलरको प्रस्ताव
▸ यस स्टोरीको अंश: अमेरिकाले इबोला प्रभावित मुलुकबाट प्रवेशमा कडाइ, २१ दिनभित्र ती देशमा रहेका यात्रुलाई प्रतिबन्धजर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई युरोपेली युनियन (ईयू) को ‘एसोसियट सदस्य’ बनाउने प्रस्ताव अघि सारेका छन् । मतदान अधिकारबिनै ईयूका शिखर सम्मेलन तथा मन्त्रीस्तरीय बैठकहरूमा सहभागी हुन युक्रेनी अधिकारीहरूलाई अनुमति दिनुपर्ने सुझाव उनले दिएका छन् । यसबाट युक्रेन ईयूको आपसी सहायता प्रावधानको दायराभित्र आउनेछ र बजेटबाट केही आर्थिक सहयोग प्राप्त गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›