उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्। उनले कुल ५६ मत पाएका छन्। उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन्। कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्। प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको महासंघ निर्वाचन समितिले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›