उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज, तीन समूह प्रतिस्प्रधामा
▸ यस स्टोरीको अंश: सरकारले आफन्तवादबाट योग्यतावादतर्फको यात्रा सुरु गरेको डा. केसीको दाबी
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज हुँदैछ । दुई पदका लागि तीन समूह बनेर प्रतिस्प्रधामा उत्रिएका छन् । अध्यक्ष अञ्जन समूहबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र मनिषलाल प्रधान उम्मेदवार छन् भने निवर्तमान अध्यक्ष चन्द्र ढकाल समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›