अञ्जन समूहकाे वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान उम्मेदवार,ढकाल पक्षले ‘होल्ड’ गर्‍यो कोषाध्यक्ष

यस स्टोरीको अंश: बीमा प्राधिकरण अध्यक्षको पुरानो दरखास्त रद्द, नयाँ प्रक्रिया सुरु
taksarnews.com · 6 दिन अघि

नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार भएका छन्। निवर्तमान अध्यक्ष चन्द्र ढकाल समूहले भने हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरिसकेको छ भने कोषाध्यक्षको नाम सार्वजनिक गरेको छैन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू