बुधबार ३०.०८ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५४.४८ बिन्दुमा
साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा पुगेको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा धेरै १८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ भने अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›