सेयर बजारमा १६ अंकको वृद्धि, ४ अर्ब ४९ करोडकाे कारोबार

www.onlinepana.com · 1 हप्ता अघि

सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.३८ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू