थाइल्याण्डमा लामो बसाइका लागि अब भिसा चाहिने

यस स्टोरीको अंश: थाइल्याण्डले सुरक्षा चिन्ताका कारण ९३ देशका लागि ६० दिने भिसा-मुक्त बसाइ अवधि खारेज गर्‍यो
newsofnepal.com · 1 हप्ता अघि

भारत लगायत विभिन्न देशका नागरिकहरूले अब थाइल्याण्डमा ३० दिनभन्दा बढी बस्न भिसा लिनुपर्ने भएको छ । थाई सरकारले मंगलबार लामो समयदेखि लागू गरिएको ६० दिने भिसा–मुक्त बसाइको सुविधा अन्त्य गर्ने निर्णय गरेको हो । जुलाई २०२४ देखि लागू हुने यो नयाँ नीति सुरक्षा चिन्ता र जटिल बन्दै गएको भिसा व्यवस्थापनलाई कारण मानिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू