थाईल्याण्डले किन घटायो पर्यटकहरुको फ्रिभिषा अबधि ?

यस स्टोरीको अंश: थाइल्यान्डले पर्यटकको फ्रि भिसा अवधि कटौती गर्‍यो, सुरक्षा चिन्ता र दुरुपयोग मुख्य कारण
khabarmala.com · 6 दिन अघि

थाइल्यान्डले ९३ देश तथा क्षेत्रहरूमा पर्यटकहरूलाई दिँदै आएको ६० दिनसम्मको भिसामुक्त प्रवेश सुविधा कटौती गरी ३० दिनमा झारेको छ। सुरक्षा चिन्ता, गैरकानुनी काम, भिसा दुरुपयोग तथा अवैध व्यवसाय सञ्चालन बढेको भन्दै सरकारले यो निर्णय गरेको हो। पर्यटन थाइल्यान्डको अर्थतन्त्रको प्रमुख आधार भएकाले यसको असरबारे चिन्ता व्यक्त गरिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू