थाइल्याण्डद्वारा नयाँ भिसा नीति सार्वजनिकः ९३ देशका लागि ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज

यस स्टोरीको अंश: थाइल्याण्डले सुरक्षा चिन्ताका कारण ९३ देशका लागि ६० दिने भिसा-मुक्त बसाइ अवधि खारेज गर्‍यो
taksarnews.com · 1 हप्ता अघि

थाइल्याण्डको मन्त्रिपरिषद्ले ९३ देश तथा क्षेत्रका पर्यटकहरूका लागि उपलब्ध ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज गर्ने निर्णय गरेको छ। यो नीति आधिकारिक ‘रोयल गजेट’ मा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू