भारतमा पेट्रोल र डिजेलको मूल्य चौथोपटक बढ्यो, कति पुग्यो ?

यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्य ९ दिनमा तेस्रोपटक बढ्यो, उपभोक्ता थप मारमा
www.dainiknepal.com · 3 दिन अघि

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बिहानबाट पेट्रोलको मूल्य प्रतिलिटर २.६१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.७१ भारतीय रुपैयाँले बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । योसँगै राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल प्रतिलिटर ९५.२० भारतीय रुपैयाँ पुगेको छ । यो मूल्यवृद्धि यस महिनामा चौथोपटक हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू