अर्थमन्त्री डा. वाग्लेको विपक्षीलाई आग्रह: आफ्ना कुरा जस्ताको तस्तै राख्न अर्को चुनावसम्म पर्खौं
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा आफ्ना कुरा जस्ताको तस्तै राख्न अर्को चुनावसम्म पर्खिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना कुरा जस्ताको तस्तै खोजेको भन्दै त्यसका लागि अर्को चुनावसम्म पर्खिन आग्रह गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित